बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

यस्तो छ आजका विदेशी मुद्राको विनिमय दर

आइतबार, १५ चैत २०८२, ०५ : १८
आइतबार, १५ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ ०१ पैसा कायम गरिएको छ।
  • बैंकले आवश्यकताअनुसार विनिमय दर संशोधन गर्न सक्ने र वाणिज्य बैंकको दर फरक हुनसक्ने जनाएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 151.41 152.01
EUR  (European Euro) 1 174.32 175.01
GBP  (UK Pound Sterling) 1 201.41 202.20
CHF  (Swiss Franc) 1 189.92 190.67
AUD  (Australian Dollar) 1 104.37 104.79
CAD  (Canadian Dollar) 1 109.32 109.75
SGD  (Singapore Dollar) 1 117.64 118.10
JPY  (Japanese Yen) 10 9.47 9.51
CNY  (Chinese Yuan) 1 21.91 21.99
SAR  (Saudi Arabian Riyal) 1 40.35 40.51
QAR  (Qatari Riyal) 1 41.44 41.61
THB  (Thai Baht) 1 4.60 4.62
AED  (UAE Dirham) 1 41.23 41.39
MYR  (Malaysian Ringgit) 1 37.73 37.88
KRW  (South Korean Won) 100 10.03 10.07
SEK  (Swedish Kroner) 1 16.05 16.11
DKK  (Danish Kroner) 1 23.33 23.42
HKD  (Hong Kong Dollar) 1 19.33 19.40
KWD  (Kuwaity Dinar) 1 493.76 495.71
BHD  (Bahrain Dinar) 1 401.57 403.16
OMR  (Omani Rial) 1 393.28 394.84

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप