उपसभामुखबारे विगतको अभ्यास र संविधान हेरेर निर्णय गर्छौँ : रवि लामिछाने
शुक्रबार, २० चैत २०८२, १४ : ०८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपसभामुखबारे कुनै दलसँग पनि छलफल नभएको जिकिर गरेका छन् । शुक्रबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले सभामुखको निर्वाचनपछि विगतको अभ्यास, संविधानलाई हेरेर निर्णयमा पुग्ने स्पष्ट पारे ।
‘पहिले सभामुखको काम सकौँ, त्यसपछि उपसभामुखबारे छलफल गरौँला । उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन । कयौँ कुरा संविधानले भनेको छ । कयौँ कुरा व्यवहारिक रूपले हुनुपर्छ । विगतमा त्यस्ता अभ्यास पनि भएका छन् । भएका अभ्यास र संविधान हेरेर हामी निर्णयमा पुग्छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण