फोटोफिचर
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन (तस्बिरहरू)
शनिबार, २१ चैत २०८२, १५ : २७
सारांश
- पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन भएको छ।
- राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा उक्त प्रदर्शन गरिएको हो।
- प्रदर्शनकारीहरूले मूल्य वृद्धि घटाएर आम नागरिकलाई राहत दिन सरकारसँग माग गरेका छन्।
काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ । शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
_KGXtnXu0I4.jpg)
पेट्रोलियम पदार्थको चरम मूल्य वृद्धिले आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै राष्ट्रिय जेनजी नागरिक अभियान र कुशासन विरुद्धको महाअभियानको आयोजनामा विरोध प्रदर्शन भएको हो ।
_s2VRwotCwi.jpg)
प्रदर्शनकारीहरूले मूल्य समायोजन गरी राहत दिन र मूल्य वृद्धि घटाउन सरकारको ध्यानाकर्षण गरा उद्देश्यले विरोध प्रदर्शन गरिएको बताएका छन् ।
_aS7mfWTQ52.jpg)
_DeWzTXZ0If.jpg)
_HTaYj3MiKy.jpg)
_4X21jk9IJz.jpg)
_PMuXv0iAWX.jpg)
_R9bpIXrkm4.jpg)
_M8AcxKO012.jpg)
_vMYFuHK5Ap.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण