इराकद्वारा शालमचेह सीमा नाका बन्द
शनिबार, २१ चैत २०८२, १६ : ४८
इराक । पछिल्लो आक्रमणपछि इराकी अधिकारीहरूले इरानसँगको शालमचेह सीमानाका बन्द गरिएकाे जनाएका छन् । उनीहरुले यात्रुहरूको आवागमन तथा व्यापाकि गतिविधि स्थगित गरी सीमा नाका बन्द गरेको जानकारी दिएका हुन् ।
बसरा प्रान्तीय सुरक्षा समितिका प्रमुख अकिल अल फुराजीले मुख्य लक्ष्यमा आक्रमण भएपछि अपरेसन रोकिने बताए । अधिकारीहरूले गतिविधि पुनः सुरु गर्ने कि नगर्ने निर्णय गर्नुअघि सुरक्षा मूल्याङ्कन पर्खिरहेको उल्लेख गर्दै जोखिम जारी रहे सीमा नाका बन्द जारी रहने चेतावनी दिएका छन् ।
यसअघि एउटा सुरक्षा स्रोतले युद्धविमानले सीमा क्षेत्रमा रहेको व्यापारिक क्षेत्रलाई लक्षित गरेको रिपोर्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता
-
क्रियाशील सदस्यता ‘अध्यावधिक’बाट घट्यो कांग्रेसको साइज
-
नेपालमै पहिलो पटक एनिमेसन चलचित्र महोत्सव–२०२६ हुने
-
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन
-
गर्भवती महिलाको उद्धार
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण