बग्दाद । इराकको पश्चिमी मरुभूमिमा दुई गोप्य सैन्य आउट पोस्ट बनाएको आरोप इजरायलमाथि लागेको छ । द न्यूयोर्क टाइम्सले आइतबार सार्वजनिक गरेको रिपोर्टमा अमेरिकी–इजरायल–इरान युद्धको तयारीका क्रममा यी संरचना निर्माण...