राष्ट्रिय सभामा नेकपा संसदीय दलको नेतामा सुवेदी
आइतबार, २२ चैत २०८२, १३ : ४९
सारांश
- नेकपाले राष्ट्रिय सभा संसदीय दलको नेतामा झक्कु प्रसाद सुवेदीलाई चयन गरेको छ।
काठमाडौँ । राष्ट्रिय सभामा नेकपाले संसदीय दलको नेता चयन गरेको छ । पार्टीले राष्ट्रिय सभा सदस्य झक्कु प्रसाद सुवेदीलाई संसदीय दलको नेता चयन गरेको हो ।
दलको अध्यक्ष चयन भएका सुवेदीले पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै पत्र दिएको जानकारी दिए । नेकपा राष्ट्रिय सभामा दोस्रो ठूलो दल हो ।
मन्त्रिपरिषदको सिफारिसबाट राष्ट्रपतिले मनोनीत गरेका नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण