सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

कोशी प्रदेश सभाको आठौँ अधिवेशन अन्त्य

सोमबार, २३ चैत २०८२, १५ : १५
सोमबार, २३ चैत २०८२

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश सभाको चालु आठौँ अधिवेशन अन्त्य गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले सोमबार मध्यरातदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को मिति २०८२/१२/२३ गतेको सिफारिसमा उक्त निर्णय लिइएको हो ।

koshi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप