कार्यव्यवस्था परामर्श समितिमा निनुकुमारी कर्ण
मङ्गलबार, २४ चैत २०८२, १४ : ५०
सारांश
- प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण मनोनीत भएकी छन्।
- सभामुख डोलप्रसाद अर्यालले कर्णलाई उक्त समितिमा मनोनयन गरिएको जानकारी गराएका छन्।
काठमाडौँ । प्रतिनिधि सभाका कार्यव्यवस्था परामर्श समितिमा नेपाली कांग्रेसका तर्फबाट सांसद निनुकुमारी कर्णलाई मनोनीत गरिएको छ ।
सभामुख डोलप्रसाद अर्यालले कर्णलाई कार्यव्यवस्था परामर्श समितिमा मनोनयन गरिएको जानकारी दिएका हुन् ।
उनले सोमबारको बैठकमा कर्णको नाम उच्चारण गर्नुपर्नेमा अन्यथा भएकाले सच्याएको पनि सभालाई जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउविरुद्ध एमालेले संसद्मा सशक्त प्रतिवाद गर्ने
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण