मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले मधेसी मूलकी नायिका काजल कर्णमाथि चलचित्र छायांकनका क्रममा भएको जातीय विभेद र अपमानजनक व्यवहारको विषय संसद्‌मा उठाएकी छन्। प्रतिनिधि सभा मंगलबारको बैठकमा सांसद कर्णले...