फोटो फिचर
गृहमन्त्रीले गरे रोशी खोलाको स्थलगत निरीक्षण, तस्बिरहरू
मङ्गलबार, २४ चैत २०८२, १८ : ०७
सारांश
- गृहमन्त्री सुधन गुरुङले काभ्रेको रोशी खोलामा बाढीको समस्याबारे बुझ्न स्थलगत निरीक्षण गरेका छन्।
- उनले बाढीबाट प्रभावित क्षेत्र र उच्च जोखिममा रहेका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन्।
- गृहमन्त्रीले जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र योजना बनाउन सम्बन्धित निकायलाई निर्देशन दिने भएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलबार काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि मन्त्री गुरुङ उक्त क्षेत्रको प्रत्यक्ष अवलोकनमा पुगेका हुन्।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गर्ने कार्यक्रम रहेको छ।
बर्खा सुरु हुनुअघि नै सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी, योजना तथा समन्वयका विषयमा सम्बन्धित निकायलाई निर्देशन दिने अपेक्षा गरिएको छ।
_6921CP3XOJ.jpg)
_YAcqbeGyJf.jpg)
_H5qupcstSI.jpg)
_naFMhpVqZk.jpg)
_QHOFxAsddt.jpg)
_XC1DrUYKE7.jpg)
_OlpHXRdEh7.jpg)
_CPKTubXlGT.jpg)
_AikGH3DxpE.jpg)
_Ru21CSLxEQ.jpg)
_kwnjP8sjqd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण