बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गृहमन्त्रीले गरे रोशी खोलाको स्थलगत निरीक्षण, तस्बिरहरू

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले मंगलबार काभ्रेस्थित रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि मन्त्री गुरुङ उक्त...