बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
आजकाे विनिमय दर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, २७ चैत २०८२, ०५ : २४
शुक्रबार, २७ चैत २०८२

सारांश

  • नेपाल राष्ट्र बैङ्कले आजका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर सार्वजनिक गरेको छ।
  • आज अमेरिकी डलरको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ।

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबारका) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०७ रुपैयाँ २९ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २६ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 147.96 148.56
EUR  (European Euro) 1 172.82 173.53
GBP  (UK Pound Sterling) 1 198.45 199.26
CHF  (Swiss Franc) 1 187.05 187.81
AUD  (Australian Dollar) 1 104.13 104.55
CAD  (Canadian Dollar) 1 106.86 107.29
SGD  (Singapore Dollar) 1 116.07 116.54
JPY  (Japanese Yen) 10 9.31 9.35
CNY  (Chinese Yuan) 1 21.64 21.72
SAR  (Saudi Arabian Riyal) 1 39.43 39.59
QAR  (Qatari Riyal) 1 40.58 40.75
THB  (Thai Baht) 1 4.61 4.63
AED  (UAE Dirham) 1 40.29 40.45
MYR  (Malaysian Ringgit) 1 37.15 37.30
KRW  (South Korean Won) 100 9.99 10.03
SEK  (Swedish Kroner) 1 15.88 15.95
DKK  (Danish Kroner) 1 23.13 23.22
HKD  (Hong Kong Dollar) 1 18.89 18.96
KWD  (Kuwaity Dinar) 1 482.74 484.70
BHD  (Bahrain Dinar) 1 392.21 393.80
OMR  (Omani Rial) 1 384.31 385.87

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप