शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अशोक चौधरी बने कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिको उम्मेदवार

बिहीबार, ०३ वैशाख २०८३, १४ : २८
बिहीबार, ०३ वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीले अशोक चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिको उम्मेदवार बनाएको छ।
  • रास्वपा संसदीय दलको बिहीबार बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अशोक चौधरीलाई कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिको उम्मेदवार बनाएको छ । बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको हो । 

संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप