शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अशोक चौधरीले कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिमा उम्मेदवारी दर्ता गराए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अशोक चौधरीले कृषि सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।  बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले उनलाई सभापतिको उम्मेदवार बनाएको थियो...