मन्त्री पद नपाएका कुँवरले फिर्ता लिए राजीनामा
बिहीबार, ०३ वैशाख २०८३, १९ : १५
पोखरा । मन्त्रीहरूले शपथ लिने बेलामा असन्तुष्टि पोख्दै राजीनामा दिएका गण्डकी प्रदेशका सांसद दोर्ण कुमार कुँवरले राजीनामा फिर्ता लिएका छन् । उनले बिहीबार सभामुख कृष्ण धिताललाई फोन गरेर आफ्नो राजीनामा फिर्ता लिएको जानकारी गराएका हुन् ।
‘उहाँले फोन गर्नुभएको थियो । अहिलेलाई राजीनामाको पत्रलाई अघि नबढाइदिनुहोला भन्नुभयो,’ धिताल भन्छन्, ‘अहिलेलाई रोकिएको छ ।’ कुँवर मन्त्रीको दौडमा थिए । तर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई मन्त्री नियुक्त गरेनन् ।
बुधबार पर्यटन बोर्डको कार्यालयमा ८ जना मन्त्रीहरूको शपथ चलिरहेका बेलामा कुँवरले ह्वाट्सएपबाट सभामुखलाई राजीनामा पत्र पठाएका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण