फोटो फिचर
यस्तो देखियो नेपाल र यूएईबिच पहिलो इनिङ्सको खेल, तस्बिरहरू
सोमबार, ०७ वैशाख २०८३, १८ : १९
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेल जारी छ । सोमबार घरेलु मैदानमा नेपालले ब्याटिङ रोजेको थियो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा आयोजना भएको यो ऐतिहासिक खेलमा नेपालको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हालेका छन् । नेपालले १५ ओभरको समाप्तीमा ५ विकेट गुमाउँदै ९६ रन बनाएर खेलिरहेको छ।
यसअघि टी–२० र एकदिवसीय (ओडीआई) दुवै फम्र्याटमा टोलीको नेतृत्व गरिरहेका रोहित पौडेललाई टी–२० को कप्तानीबाट विश्राम दिइएको छ । यो निर्णयसँगै नेपालले टी–२० र ओडीआईमा फरक–फरक कप्तानको नयाँ अभ्यास सुरु गरेको छ।
_oWbfSFHEsl.jpg)
_6s9Io5JyGE.jpg)
_1QBgYtDq7z.jpg)
_CDul82O9RP.jpg)
_y5PYICu6TF.jpg)
_bLqREac0Gw.jpg)
_ODIWCmi24a.jpg)
_EnrTU1T3fI.jpg)
_25BQEOYDPr.jpg)
_oJJTmG2IUU.jpg)
_yMaI0abK3g.jpg)
_FgYDGdsVaN.jpg)
_RqDV8rt6QQ.jpg)
_i9Cp8lTYwO.jpg)
_FH3mNT0dc7.jpg)
_4fsQTYZeAK.jpg)
_9DWim0OtuU.jpg)
_sCrPedRK9z.jpg)
_OZmeauwSl0.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण