बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन (तस्बिरहरू)

बिहीबार, १० वैशाख २०८३, १२ : ०७
बिहीबार, १० वैशाख २०८३

सारांश

  • नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारी तयारीको विरोधमा प्रदर्शन गरेका छन्।
  • विद्यार्थीहरूले रामशाहपथमा मार्चपास गर्दै सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

काठमाडौँ । राजधानीस्थित नेपाल ल क्याम्पसका विद्यार्थीहरूले विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन गरेका छन् । बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

law-campus-student-pradarsan (1)

केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध प्रदर्शन भइरहेका छन् । सरकारले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेजी गर्ने तयारी गरिरहेको छ ।

law-campus-student-pradarsan (2)law-campus-student-pradarsan (3)law-campus-student-pradarsan (4)law-campus-student-pradarsan (5)law-campus-student-pradarsan (6)law-campus-student-pradarsan (7)law-campus-student-pradarsan (8)law-campus-student-pradarsan (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप