सुलभलाई गैरकानुनी थुनामा राखिएकाे भन्दै सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
शुक्रबार, ११ वैशाख २०८३, १७ : ४१
सारांश
- व्यवसायी सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरिएको छ।
- अग्रवालका बुवा शंकरलाल अग्रवालले शुक्रबार उक्त रिट दायर गरेका हुन्।
- सर्वोच्च अदालतले उक्त रिटको पेसी वैशाख १४ गतेका लागि तोकेको छ।
काठमाडाैँ। व्यवसायी सुलभ अग्रवाललाई गैरकानुनी थुनामा राखिएकाे भन्दै सर्वाेच्चमा रिट दर्ता गरिएकाे छ।
अग्रवाललाई गैरकानुनी थुनामा राखेको भन्दै उनका बुवा शंकरलाल अग्रवालले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेका छन्।
उक्त रिटको पेसी आउँदो वैशाख १४ गतेका लागि तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण