सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
शुक्रबार, ११ वैशाख २०८३, २२ : २२
सारांश
- सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षकलाई नायव महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।
- बढुवा समितिले दिगविजय सुवेदीसहित ६ जनाको नाम सिफारिस सूचीमा सार्वजनिक गरेको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी) हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।
एक नम्बरमा दिगविजय सुवेदीलाई बढुवा सिफारिस गरिएको छ । गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
-
इरानद्वारा बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण
-
४ वर्षपछि घरेलु मैदानमा वेस्टइन्डिजको ऐतिहासिक जित
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण