सशस्त्रका ७ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
शुक्रबार, ११ वैशाख २०८३, २२ : २७
सारांश
- सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षकलाई वरिष्ठ उपरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको छ।
- बढुवा समितिको बैठकले दीपककुमार थापालाई पहिलो नम्बरमा सिफारिस गरेको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका ७ जना उपरीक्षक (एसपी) हरूलाई वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रबार बसेको बढुवा समितिले दीपककुमार थापालाई पहिलो नम्बरमा बढुवा सिफारिस गरेको छ ।
बढुवा सिफारिस हुनेहरूमा सुधीर सुवेदी, महेश केसी, प्रकाश कुमार सुवेदी, चित्राङ्ग दाहाल, सुभाष भण्डारी र प्रदीप सिंह कार्की छन् । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेखा पौडेल कम्बोडियाको क्लबमा आबद्ध
-
सुनसरीमा पेस्तोल र गोलीसहित दुई जना पक्राउ, पुराना आपराधिक रेकर्डसमेत खुल्यो
-
इरानद्वारा बहराइन र कुवेतस्थित ८५ अमेरिकी सैन्य स्थलमा मिसाइल र ड्रोन आक्रमण
-
४ वर्षपछि घरेलु मैदानमा वेस्टइन्डिजको ऐतिहासिक जित
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण