सुकुमबासी बस्तीमा डोजर
गैह्रीगाउँमा डोजरः ध्वस्त भए घरटहरा, हेरिरहे सुकुमबासी (तस्बिरहरू)
शनिबार, १२ वैशाख २०८३, १६ : १०
सारांश
- सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएर घरटहरा भत्काएको छ।
- थापाथली पछि गैह्रीगाउँमा पनि आठ वटा डोजर प्रयोग गरी बस्ती खाली गराइएको छ।
काठमाडौँ । सरकारले आज काठमाडौँका दुई सुकुमबासी बस्तीमा डोजर चलाएको छ ।
सुरुमा शनिबार बिहानैदेखि थापाथली क्षेत्रमा रहेको सकुमबासी बस्तीमा डोजर चलाएको थियो भने त्यसपछि गैह्रीगाउँस्थित बस्तीमा चलाएको छ ।
थापाथलीमा सुरुमा चार वटा मात्रै डोजर प्रयोग गरे पनि गैह्रीगाउँमा ठुला र पक्की संरचना भएकाले डोजर थपिएको थियो । यहाँ सुकुमबासी बस्ती भत्काउने डोजरको संख्या ८ वटा थियो ।
तस्बिरमा हेर्नुहोस् गैह्रीगाउँको सुकुमबासीमा डोजर चलाएपछिको अवस्था
_lzYos7Y9vv.jpg)
_2bWFSz5f79.jpg)
_zSIQtqajMq.jpg)
_nzeL3nsds7.jpg)
_DxKEPFGEis.jpg)
_5dxrxpxRic.jpg)
_6CHQv4QZSh.jpg)
_5eNMDdf8uI.jpg)
_OMjsEgaT2N.jpg)
_RMtbfiO4rd.jpg)
_M4a9YnNJwj.jpg)
_N2no6WY0n0.jpg)
_fr4PXoLbWF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
एटलान्टामा मोरक्को र हाइटीको सनसनीपूर्ण प्रदर्शन, पहिलो हाफमै ४ गोल
-
भिनिसियस चम्किँदा स्कटल्याण्ड विरुद्ध ब्राजिललाई पहिलो हाफमा अग्रता
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण