फोटो फिचर
हिजो ढुंगामुढा भएको मनोहरामा आज धमाधम सामान उठाइँदै, सहयोग गर्दै प्रहरी (तस्बिरहरू)
आइतबार, १३ वैशाख २०८३, ०९ : १६
सारांश
- मनोहरा नदी किनारका अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती खाली गराउन स्थानीयले धमाधम सामान सारिरहेका छन् ।
- हिजो ढुंगामुढा र झडप भए पनि आज नेपाल प्रहरीको सहयोगमा स्थानीयले बस्ती खाली गर्ने प्रक्रिया अगाडि बढाएका छन् ।
काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रका अतिक्रमित संरचना तथा सुकुमबासी बस्तीमा आज डोजर चलाइने भएपछि धमाधम समान सार्न थालिएको छ । हिजो ढुंगामुढा भए पनि आज भने सुकुमबासीहरु आफै समान सारिरहेका छन् । यस कार्यमा नेपाल प्रहरीले पनि सघाइरहेको छ ।
यस क्षेत्रमा बिहानैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । शनिबार बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका थिए ।
_pZXoEo39Fd.jpg)
मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका थिए । स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किए पनि आज सो क्षेत्र खाली गर्ने सरकारको तयारी छ ।
_KP9TV5pIkI.jpg)
_ZPylFhhfUa.jpg)
_YOQlH2mCc8.jpg)
_7F5HWuMYp8.jpg)
_tb5nEPCQ57.jpg)
_2pVS03i2cU.jpg)
_4ddBNT63wa.jpg)
_1lD5a3U5L2.jpg)
_5EcDOKOEfL.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण