अपडेट
एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा
आइतबार, १३ वैशाख २०८३, १९ : १५
सारांश
- • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीहरूको पासपोर्ट अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
- • राष्ट्रिय खेलकुद परिषद्को पत्राचारका आधारमा अध्यक्षसहितका पदाधिकारीहरूको पासपोर्ट कालोसूचीमा राखिएको हो।
- • अब एन्फाका कार्यसमिति सदस्य, सीईओ र सहायक महासचिवलगायतका अधिकारीहरू विदेश भ्रमणमा जान पाउने छैनन्।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ । अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका पदाधिकारीको पासपोर्ट अध्यागमन विभागले कालोसूचीमा राखेको हो।
पासपोर्ट कालोसूचीमा राख्न राष्ट्रिय खेलकुद परिषद्ले अध्यागमन विभागलाई पत्राचार गरेको थियो।
खेलकुद परिषद् स्रोतका अनुसार कार्यसमिति सदस्यहरू, सीईओ र सहायक महासचिव सहितका अधिकारीहरूलाई विदेश भ्रमणमा जान नपाउने गरी पासपोर्ट कालोसूचीमा राखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियामा सम्बन्ध सदाका लागि बदल्न सकिन्छ : अमेरिकी उपराष्ट्रपति
-
अपराध अनुसन्धानलाई प्रविधिमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे
-
१० बजे १० समाचार : रविलाई नै सभापति चुन्ने तयारीमा रास्वपा, पार्टीमा विवाद नरहेको सन्देश प्रवाह
-
इरानमाथि भीषण सैन्य हमला गर्ने डोनाल्ड ट्रम्पको चेतावनी
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण