सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एन्फा पदाधिकारीको पासपोर्ट कालोसूचीमा

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीको पासपोर्ट कालोसूचीमा राखिएको छ । अध्यक्ष पंकज विक्रम नेम्वाङसहितका पदाधिकारीको पासपोर्ट अध्यागमन विभागले कालोसूचीमा राखेको हो। पासपोर्ट कालोसूचीमा राख्न राष्ट्रिय खेलकुद परिषद्ले...