मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नयाँ राहदानी प्रणालीसँगै देखियो प्राविधिक समस्या

काठमाडौँ । आजदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ र वितरणको प्रणाली सुरु भए लगत्तै देशभर प्राविधिक समस्या देखिएको छ । जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले जिम्मेवारी सम्हालेको पहिलो दिनमै प्रणालीमा अवरोध...