सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

तलबसहितको इन्टर्नसिप माग गर्दै विद्यार्थीले गरे प्रदर्शन (तस्बिरहरू)

आइतबार, १३ वैशाख २०८३, १७ : २८
आइतबार, १३ वैशाख २०८३

सारांश

  • विश्वविद्यालयका विद्यार्थीले तलबसहितको इन्टर्नसिप सुनिश्चित गर्न माग गर्दै काठमाडौँको दरबारमार्गमा प्रदर्शन गरेका छन्।
  • विद्यार्थीहरूले ‘राइट टु पेड इन्टर्नसिप’ नारासहित इन्जिनियर र डाक्टरको पोसाक लगाएर र्याली निकालेका छन्।

काठमाडौँ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तलबसहितको इन्टर्नसिप सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरेका छन् । आइतबार उनीहरुले दरबारमार्गमा  प्रदर्शन गरेका हुन्। 

student-pradarsan (1)

‘राइट टु पेड इन्टर्नसिप’ भन्ने नारासहित आयोजना गरिएको र्याली दरबारमार्गबाट विद्युत् प्राधिकरण हुँदै पुनः दरबारमार्गमा पुगेको थियो । उनीहरूले इन्जिनियर र डाक्टरको पोसाक लगाएर प्रतिकात्मक रूपमा प्रदर्शन गरेका थिए ।

student-pradarsan (2)student-pradarsan (3)student-pradarsan (4)student-pradarsan (5)student-pradarsan (6)student-pradarsan (7)student-pradarsan (8)student-pradarsan (9)student-pradarsan (10)student-pradarsan (11)student-pradarsan (12)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप