बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

सारेगमपको अडिसन नेपालमा पनि हुने

आइतबार, २० साउन २०७५, १० : ०९
आइतबार, २० साउन २०७५

भारतको सिङ्गिङ रियालिटी शो सारेगमपको अडिशन पहिलो पटक नेपालमा पनि हुने भएको छ ।

सन् २०१८ को लागि रजिस्ट्रेशन खुल्ला गरिएको छ । १५ वर्षमाथिका सहभागीले पहिलो अडिशनका लागि रजिस्ट्रेशन गर्नुपर्नेछ । रजिस्ट्रेशन अनलाइनमार्फत गर्न सकिनेछ जसमा सहभागीले आफ्नो नाम, उमेर, ठेगाना, फोन नम्बर, इमेल ठेगानालगायतका विभिन्न जानकारी प्रदान गर्नुपर्ने हुन्छ ।

नेपालमा यसको अडिशन साउन ३० गते मौजुबाहलस्थित आइडियल इंगलिश सेकेन्डरी स्कूलमा हुने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप