सुकुमबासी व्यवस्थापन : कुन देशमा कसरी गरियो ?
काठमाडौँ । सरकारले अहिले काठमाडौँ उपत्यकाका नदी-खोला किनारका सुकमबासी बस्ती हटाउन डोजर चलाउने अभियान चलाइरहेको छ । तर डोजर चलाउन जति हतारो गरेको देखिन्छ, सुकुमबासीहरूको व्यवस्थापनमा भने उति चुस्त ढंगले काम हुन सकेको छैन ।
भनिन्छ नि ‘पहिले नयाँ कोठा भेटिएपछि मात्रै पुरानो कोठा छाडेर सर्न सकिन्छ’ । बस्ती खाली गराइएपछि त्यहाँका मानिसहरूलाई होल्डिङ सेन्टर र अस्थायी सेल्टर राख्ने प्रबन्ध त मिलाइएको छ, तर व्यवस्थित हुन सकेको छैन । कति सुकुमबासी भग्नावशेष नजिक बसेर आफ्ना सामानहरूको रेखदेख गरिरहेका देखिन्छन् भने स्कुले बालबालिकाहरूको कहाँ पढ्ने टुंगो छैन ।
यद्यपि अनधिकृत बस्ती हटाएर सहर व्यवस्थित बनाउन खोज्नु सरकारको दायित्व पनि हो । तर सबैभन्दा महत्त्वपूर्ण विस्थापितहरूको पुनर्स्थापना नै हो । नेपालमा जस्तै विश्वभर नै सुकुमबासी समस्या छ । अहिले विकसित बनेका देशहरूमा पनि पहिले सुकुमबासी समस्या थियो । ती देशले निकै व्यवस्थित ढंगले सुकुमबासी बस्ती र मानिसहरूको व्यवस्थापन गर्न सफल भए । विश्वका विभिन्न देशमा सुकुमबासीहरूको पुनर्स्थापनामा कस्तो विधि अपनाइएको छ ? नेपालमा के गर्दा ठीक होला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण