विभागकाे छापा
बागमतीका मुख्यमन्त्री बानियाँको दुई कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार, २१ वैशाख २०८३, १४ : २२
सारांश
- सम्पत्ति शुद्धीकरण विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित कार्यालयमा छापा मारेको छ ।
- विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो ।
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित निर्माण सम्बन्धी कार्यालयमा छापा मारिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो। हे
टौँडाको सानोपोखरामा रहेको उनको बानियाँ निर्माण सेवा (बीएनएस) र काठमाडौँस्थित कार्यालयमा विभागले छापा मारेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड
-
वाणिज्य बैंकमा सुन धितो राखेकाहरूले गरे प्रदर्शन
-
बागमतीको बजेटः स्थानीय तहलाई नगदभन्दा ‘प्रोजेक्ट’ मा जोड
-
नेपालले भारत र चीनसँगको सम्बन्धलाई आर्थिक समृद्धिमा बदल्नुपर्छ : अर्थशास्त्री ओली
-
स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
-
रास्वपाका दुई महामन्त्री पदमा आकांक्षीको लर्काे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण