काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको काठमाडौँ र हेटौँडास्थित कार्यालयमा छापा मारेको छ । सम्पत्ति शुद्धीकरण विभागले सोमबार बानियाँको निर्माण कम्पनी सम्बन्धी ती दुई कार्यालयमा छापा मारेको हो ।