सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

‘मुया रानी’मा सुरेश र अश्विनीको अभिनय

मङ्गलबार, २२ वैशाख २०८३, १२ : ४४
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • गायक रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको स्वर रहेको गीत ‘मुया रानी’ सार्वजनिक भएको छ ।
  • गीतको म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीले अभिनय गरेका छन् ।
  • यस भिडियोमा प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको छ ।

काठमाडौँ । गायक रामचन्द्र काफ्ले र दीपिका बयम्बु मगरको सुमधुर स्वर रहेको गीत ‘मुया रानी’ सार्वजनिक भएको छि । कमल शर्मा आचार्यको शब्द रहेको गीतमा सङ्गीत ऋषि खड्काले दिएका छन् ।

गीतको म्युजिक भिडियोमा सुरेश कोहली र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । प्रेम र रोमान्स देखाइएको भिडियोमा पुनम श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन छ ।

भिडियोका निर्देशक एलिश खनाल हुन् । निर्देशक खनालले भिडियोमा गीतले भने झै प्रेम, समर्पण र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप