आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रामचन्द्र र जुनुको ‘कल्ले भन्यो...’  मा विक्रम र मल्लिकाको अभिनय

काठमाडौँ । गायक रामचन्द्र काफ्ले र गायिका जुनु रिजालको स्वर रहेको रोमान्टिक गीत ‘कल्ले भन्यो...’ सार्वजनिक गरिएको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सन्तोष प्रगाढले संगीत भरेका छन् । गीतको भिडियो...