मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको टुङ्गो लाग्यो, को-को भए निर्वाचित ?

मङ्गलबार, २२ वैशाख २०८३, २३ : ०८
मङ्गलबार, २२ वैशाख २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ १३ जना कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ ।
  • अन्तिम चार जनाको मत बराबर आएपछि आधा-आधा कार्यकालका लागि गोलाप्रथा गरिने भएको छ ।
  • निर्वाचित सदस्यहरुमा डोलनिधि लामिछाने, लालमणि घिमिरे, पुण्य प्रसाद पाण्डे, विदुर ढकाल, जंग बहादुर थापा, रविलाल पुरी, राम प्रसाद कँडेल, डिल्ली राम कँडेल, सन्तोष विष्ट, सन्तोष के।सी।, हरि प्रसाद सुवेदी, डिलाराम चालिसे, घनश्याम कँडेल, प्रल्हाद कँडेल र प्रदिप कँडेल रहेका छन् ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फ कार्यकारिणी सदस्यको मतगणना सम्पन्न भएको छ । मंगलबार साँझ सम्पन्न भएको मतगणनामा १३ जना सदस्यको टुङ्गो लागेको हो ।

त्यसमध्ये अन्तिम क्रमका चार जनाको मत बराबर आएपछि दुई-दुई जनाले आधा आधा कार्यकाल सम्हाल्ने गरी गोला प्रथा गर्ने तयारी गरिएको छ । 

१. डोलनिधि लामिछाने

२. लालमणि घिमिरे

३. पुण्य प्रसाद पाण्डे

४. विदुर ढकाल

५. जंग बहादुर थापा

६. रविलाल पुरी 

७. राम प्रसाद कँडेल 

८. डिल्ली राम कँडेल

९. सन्तोष विष्ट 

१०. सन्तोष के.सी.

११. हरि प्रसाद सुवेदी 

१२. डिलाराम चालिसे

१३. घनश्याम कँडेल

१४. प्रल्हाद कँडेल

१५. प्रदिप कँडेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप