मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित

बुधबार, २३ वैशाख २०८३, ०० : १९
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।
  • मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
  • निर्वाचित श्रेष्ठ हेमराज ढकाल प्यानलबाट वस्तुगततर्फ उम्मेदवार थिए ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् ।

मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार श्रेष्ठले ६३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका अर्का प्रतिस्पर्धी शिवप्रसाद घिमिरेले ६० मत प्राप्त गरे । 

निर्वाचित श्रेष्ठ हेमराज ढकाल प्यानलबाट वस्तुगततर्फ उम्मेदवार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप