अदालत
प्रधान न्यायाधीशमा शर्माको नाम सिफारिस भएपछि पेसी व्यवस्थापनमा असर
शुक्रबार, २५ वैशाख २०८३, ११ : २१
सारांश
- प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा देखिएको छ ।
- सर्वोच्च अदालत शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि बिहान साढे ९ देखि १० बजेभित्र दैनिक पेशी सूची सार्वजनिक हुने गरेकोमा आज सवा ११ बजेसम्म पेसी सूची तोकिएको छैन ।
- न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा आज दुई घण्टा ढिला हुँदा पनि पेसी नतोकिएपछि अन्योलको अवस्था देखिएको छ ।
काठमाडौँ । प्रधान न्यायाधीशमा चौथो वरीयताका मनोजकुमार शर्माको नाम सिफारिस भएको असर सर्वोच्च अदालतको पेसी व्यवस्थापनमा देखिएको छ ।
पछिल्लो समय सर्वोच्च अदालत शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपछि बिहान साढे ९ देखि १० बजेभित्र दैनिक पेसी सूची सार्वजनिक हुने गरेकोमा आज सवा ११ बजेसम्म पेसी सूची तोकिएको छैन ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले भने प्राविधिक कारणले मात्रै पेसी सूची तोक्न ढिला भएको बताए । न्यायाधीशहरू जम्मा भएर गोला तान्नुपर्नेमा आज दुई घण्टा ढिला हुँदा पनि पेसी नतोकिएपछि अन्योलको अवस्था देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण