शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
फोटोफिचर

सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन (तस्बिरहरू)

शनिबार, २६ वैशाख २०८३, १४ : १०
शनिबार, २६ वैशाख २०८३

काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ । शनिबार सो पार्टीको  बागमती प्रदेश कमिटीको आयोजनामा माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको हो । 

‘यो देश गरिबहरूको पनि हो’ भने नारासहित श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् । सरकारले केही दिनअघि बागमती नदी किनार लगायतका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको थियो । 

हेर्नुहोस् विरोध प्रदर्शनका तस्बिरहरू :

IMG_1045IMG_1048IMG_1050IMG_1059IMG_1061IMG_1062IMG_1067IMG_1860IMG_1861IMG_1865IMG_1873IMG_1874

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप