‘लालीबजार’ चलचित्रविरुद्ध वादी समुदाय आन्दोलित, प्रतिबन्धको माग गर्दै प्रदर्शन
आइतबार, २७ वैशाख २०८३, १४ : ११
सारांश
- वादी समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण गरिएको भन्दै 'लाली बजार' चलचित्रविरुद्ध प्रदर्शन भएको छ ।
- उनीहरूले वादी समुदायको इतिहासलाई बङ्ग्याएर नकारात्मक भ्रम फैलाउन खोजेको आरोप लगाउँदै चलचित्रको निर्माण र प्रदर्शनमा रोक लगाउन माग गरेका छन् ।
- प्रदर्शनकारीहरूले चलचित्रले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका छन् ।
काठमाडौँ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण गरिएको भन्दै ‘लाली बजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।
_voQHx2oXuW.jpg)
प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लाली बजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे । चलचित्रमा प्रयोग गरिएका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको बताएका छन् । तस्बिर : न्युज एजेन्सी नेपाल
_zUgRIy1s3W.jpg)
_X9fVb10Igv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण