काठमाडौँ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुने गरी निर्माण गरिएको भन्दै ‘लाली बजार’ चलचित्रका विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन् । वादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर...