स्थानीय तहलाई १२ महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्छौँ : राष्ट्रपति पौडेल
सोमबार, २८ वैशाख २०८३, १७ : ०८
सारांश
- सरकारले सबै स्थानीय तहलाई १२ महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने भएको छ ।
- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।
- हुलाकी, पुष्पलाल, उत्तर दक्षिण लगायतका राष्ट्रिय सडक सञ्जालको विस्तार र काठमाडौँ-तराई मधेस फास्ट ट्र्याकको निर्माण तीव्र पारिनेछ ।
काठमाडौँ । सरकारले सबै स्थानीय तहलाई १२ महिना सञ्चालन हुने सडक सञ्जालसँग जोड्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रामचन्द्र पौडेलले यस्तो बताए ।
हुलाकी, पुष्पलाल, उत्तर दक्षिण लगायतका राष्ट्रिय सडक सञ्जालको विस्तार तीव्र पारिने साथै काठमाडौँ÷तराई मधेस फास्ट निर्माण तीव्र पारिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशमा सवारी दुर्घटना बढे पनि मृत्युदर घट्यो
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण