काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । बिहान ६:०० बजेसम्मको विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै...