मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

शुक्रबार, ०१ जेठ २०८३, ११ : ५८
शुक्रबार, ०१ जेठ २०८३

लमजुङ ।  मोटरसाइकलको ठक्करबाट आज यहाँ एक वृद्धको मृत्यु भएको छ । बेँसीसहर नगरपालिका–१ उदिपुरबाट रामचोक बेँसीतर्फ गइरहेको मोटरसाइकलले सोही स्थानका ७४ वर्षीय महनिधि सेढाइँको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार मोटरसाइकल चालक २० वर्षीय विकेश तामाङ घाइते भएका छन् । निजको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचार जारी छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप