फोटोफिचर
सुकुमबासी होल्डिङ सेन्टर पुग्यो संसदीय टोली, तस्बिरहरू
सोमबार, ०४ जेठ २०८३, १० : ३९
सारांश
- संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।
- टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ।
- बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्।
काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले बनेपामा रहेको सुकुमबासी होल्डिङ सेन्टरको निरीक्षण गरेका छन्।
सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोली सोमबार बिहान होल्डिङ सेन्टर पुगेको हो।
_BQis3hARhj.jpg)
टोलीले त्यहाँ बस्दै आएका सुकुमबासी बस्तीका नागरिकहरूसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ। सरकारले समस्या समाधान छिटो गर्ने वाचा उनीहरूले गरेका छन्।
_thnDQYwc1Z.jpg)
बालबच्चाको पढाई, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग उनीहरूले राखेका छन्। समितिका सभापति ढकालले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था छिट्टै हुने बताएका छन्।
_Sc8174gTY5.jpg)
_gXkD3D3W9i.jpg)
_Zo7TWeejuM.jpg)
_MAWe39iXwP.jpg)
_vOpx8SHnxq.jpg)
_STvtqkCQRC.jpg)
_cKG3OecxVL.jpg)
_A9uDo3fFx3.jpg)
_BVJTP46pKw.jpg)
_vfmuMJpUH1.jpg)
_BNlQ7Ethe5.jpg)
_hitjXlW5n2.jpg)
_xJFJlrhDB8.jpg)
तस्बिरहरू- सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण