उपभोक्ता स्वास्थ्यमाथि लापरवाही
माउन्टेन ड्युको सिलप्याक बोतलभित्र कालो लेदो, बिरामी परे युवक (भिडियो)
सोमबार, ०४ जेठ २०८३, १६ : ०५
काठमाडौँ । गर्मी महिना सुरू भएसँगै चिसो पेय पदार्थ हामीमध्ये धेरैको रोजाइमा पर्छ । बजारमा पाइने चिसो पेय पदार्थका सिलप्याक बोतलहरू सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ । तर के हामीले पिइरहेको चिसो पेय पदार्थ साँच्चै पिउन योग्य छ त ?
तारकेश्वर नगरपालिकामा भर्खरै एउटा यस्तो घटना भएको छ, जसले जोकोहीलाई झस्काउँछ । बहुराष्ट्रिय कम्पनी पेप्सीको उत्पादन 'माउन्टेन ड्यु'को सिलप्याक बोतलभित्र कालो लेदो र सिसाका टुक्रा भेटिएका छन् । त्यो पिउँदा तारकेश्वर नगरपालिकाका एक युवक अस्पताल नै भर्ना हुनुपरेको छ ।
विस्तृत भिडियोमा
रिपोर्टिङ : शंकर अर्याल
क्यामरा : मनोज खड्का
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण