सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
अदालत

न्यायाधीश कुमार रेग्मीको  बरिष्ठतम् पद हट्यो

बुधबार, ०६ जेठ २०८३, १० : ५६
बुधबार, ०६ जेठ २०८३

सारांश

  • सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ ।
  • न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ ।
  • यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए ।

काठमाडौँ । सर्वोच्च अदालतमा डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ । न्याय परिषद् सदस्य रहेका रेग्मीको सदस्यता समेत खोसिएको छ । 

यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए । मङ्गलवारदेखि कामु प्रधानन्यायाधीशबाट हटेर प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन् । 

कामु प्रधानन्यायाधीश हटेपछि सर्वोच्च प्रशासनले न्यायाधीश प्रधानलाई एनेक्स भवनको तेस्रो तलामा च्याम्बर रहने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप