भक्तपुरका किसानलाई गहुँ भित्र्याउन चटारो, तस्बिरहरु
बुधबार, ०६ जेठ २०८३, ११ : ४३
सारांश
- भक्तपुरका किसान अहिले पाकेको गहुँ भित्र्याउन व्यस्त छन्।
- चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि क्षेत्रका किसान खेतमै परिवारसहित गहुँ भित्र्याउने काममा सक्रिय छन्।
- यस वर्ष मौसम अनुकूल भएकाले गहुँ उत्पादन पनि राम्रो भएको छ।
भक्तपुर । भक्तपुरका किसान अहिले पाकेको गहुँ भित्र्याउन व्यस्त छन् । खेतभरि सुनौलो गहुँ पाकेपछि किसान बिहानदेखि बेलुकासम्म कटानी, बटुल्ने र घर भित्र्याउने काममा जुटेका हुन् ।
विशेषगरी चाँगुनारायण, सूर्यविनायक र मध्यपुरथिमि क्षेत्रका किसान खेतमै परिवारसहित गहुँ भित्र्याउने काममा सक्रिय छन् । समयमै गहुँ उठाउन नसके हावाहुरी र वर्षाले क्षति पुर्याउन सक्ने भएकाले किसानलाई यतिबेला चटारो परेको छ ।
किसानका अनुसार यस वर्ष मौसम अनुकूल भएकाले गहुँ उत्पादन पनि राम्रो भएको छ ।
_ybhEgJh921.jpg)
_XyaB0wvusW.jpg)
_ez8xxqkuXN.jpg)
_4ZWq2s7YoU.jpg)
_T8otNGQAJZ.jpg)
_6NGvvs7FQT.jpg)
_gZ06sXe1fp.jpg)
_JX5Vh3rLdq.jpg)
_EWlquArpXk.jpg)
_DMsF2NS6JW.jpg)
_he8uAXaIQM.jpg)
_okfUWFykJj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
-
एक हजार १८० रोपनीमा फलफुलखेती विस्तार
-
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनः निर्माण
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण