सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अनुदानमा वितरित गहुँको बिउ नउम्रेपछि पालिकासँग क्षतिपूर्ति माग्दै किसान

सिरहा । धनगढीमाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा बाँडेको गहुँको बिउ नउम्रेपछि यहाँका किसान मर्कामा परेका छन् । नगरपालिकाले दोस्रो लटमा निजी व्यवसायीमार्फत गरिद गरेको एक सय १० क्विन्टल गहुँको बिउ...