मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त

भक्तपुर । दही–चिउरा खाने पर्वका रूपमा चिनिने असार १५ को अवसरमा भक्तपुरको प्रसिद्ध ‘जुजु धौ’ को उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ।  भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौका अनुसार पर्वका...