काेशी प्रदेश सभा बैठक अवरुद्ध
बुधबार, १३ जेठ २०८३, १३ : ५६
सारांश
- विपक्षी दलले कोशी प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन्।
- नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा संशोधन गर्ने समय नदिएको भन्दै विपक्षी दलले बैठक अवरुद्ध पारेका हुन्।
- यस अवरोधका कारण सरकारले ल्याउने बजेटको सिद्धान्त र प्राथमिकताको कार्यसूची प्रभावित भएको छ।
विराटनगर । विपक्षी दलले काेशी प्रदेश सभाको बैठक अवरूद्ध गरेका छन्।
नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियामा संशाेधन गर्ने समय नदिएकाे भन्दै बुधबार विपक्षी दलले प्रदेश सभा बैठक अवरुद्ध गरेका हुन्।
जसका कारण सरकारले ल्याउने भनेकाे बजेटकाे सिद्धान्त र प्राथमिकताकाे कार्यसूची अवरूद्ध भएकाे छ ।
विराेधमा क्रममा नेकपाका सांसद तथा पूर्व मुख्यमन्त्री राजेन्द्र राई राेष्टममा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
-
फ्रान्स र इंग्ल्यान्ड खेल्दैछन् फुटबलकै सबैभन्दा ‘दुःखी खेल’ मानिने 'ब्रन्ज फाइनल'
-
भेनेजुएलाका विपक्षी नेतृको स्वदेश फिर्ती प्रक्रियामा बाधा नपार्ने अमेरिकाको घोषणा
-
रौतहटका उखु किसान आन्दोलनमा
-
साना पार्टीभित्र ठुला विवाद, कसको अवस्था कस्तो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण