बुटवल । लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरका अनुसार बैठकको सम्भावित कार्यसूची तय गरिएको...