मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रसारणलाइन निर्माणका लागि ७० अर्ब रुपैयाँ बजेट विनियोजन

शुक्रबार, १५ जेठ २०८३, १७ : १०
शुक्रबार, १५ जेठ २०८३

काडमाडौँ । सरकारले निर्माणाधीन तथा सबस्टेशन निर्माण सम्पन्न गर्न ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत यस्तो बताएका हुन् ।

उनले हेटौँडा, इनरुवा प्रसारण लाइन आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गर्ने तीव्रता दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप